राप्रपा महामन्त्रीमा शरदराज पाठक मनोनीत, रवीन्द्र मिश्र पक्षबाट थपिए ४० केन्द्रीय सदस्य
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा शरदराज पाठक मनोनीत भएका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहबाट आज महामन्त्री र ४० केन्द्रीय सदस्य राप्रपामा थपिएका हुन्। राप्रपामा यसअघि...