प्रधानसेनापति थापाद्वारा श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा भएका शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उपरथी श्रेष्ठलाई दर्ज्यानी...