अभिनेत्री अधिकारी र पूर्व क्रिकेटर भेषवाकरको अंश मुद्दामा अदालतले गर्यो फैसला
काठमाडौँ । पूर्व क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीबीचको मुद्दामा अदालतले अंश पाउने फैसला गरेको छ। नायिका निशाले जिल्ला अदालत, काठमाडौँमा अंशबन्डा र मानाचामल भराउने मागसहित २०७९ भदौमा मुद्दा...