बाजुरा अस्पतालमा आयो शववाहन र एम्बुलेन्स सञ्चालनमा
बाजुरा – जिल्ला अस्पताल बाजुराले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको बताइएको छ । भन्सारमा लाग्ने कर छुट...