विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, अरुको खोजी जारी
कैलाली । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अरुहरुको खोजी भइरहेको उनले बताए । हिजो (आइतबार) बिहानदेखि...