सनातन हिन्दु राष्ट्रको पक्षमा शशांक कोइरालाले गरे हस्ताक्षर
काठमाडौँ । सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा नेपाली काँग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको...