कानून तोडमोड गरेर निर्दोष फसाउने काम भयो : नेता कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले, कानून तोडमोड गरेर निर्दोषलाई फसाउने काम भएको भन्दै आपत्ति जनाएका छन् । सुशासन र मुलुकको वर्तमान अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा नेता कोइरालाले, कानून...