क्षमता अनुसार पदको दुरुपयोग नगरी काम गर्छु : शहरी विकासमन्त्री चौधरी
काठमाडौँ । शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् । सोमबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका शहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार...