शहरीका डिभिजनल इन्जिनियर पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरीका डिभिजनल इन्जिनियर पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानको रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागी विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा...