‘स्मार्ट सिटी’ बनाउने नाममा जनताको सम्पत्ति रोकेर राख्न मिल्दैन : मन्त्री गुरुङ
काठमाडौँ । शहरी विकास मन्त्री सीता गुरुङले स्मार्ट सिटी बनाउने नाममा जनताको सम्पत्ति रोक्का गरेर राखिरहन नमिल्ने बताएकी छन् । उनले सरकारले काठमाडौँ उपत्यकामा सात वर्षअघि परिपक्व प्राविधिक तयारीबिनै हतारमा...