तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउँछु: मन्त्री पाण्डे
काठमाडौँ । नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डेले देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिबद्धता जनाएका छन्। मङ्गलवार शहरी विकास मन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले झोलुङ्गे...