मन्त्री झाँक्रीको भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने शहरी विकासको स्पष्टीकरण
काठमाडौँ । शहरी विकास मन्त्रालयले मन्त्री रामकुमारी झाँक्रीको विदेश भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने दाबी गरेको छ । मन्त्रीको तर्फबाट निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्रालयले आचार संहिता लागू गर्ने...