काठमाडौँ महानगरभित्रका घर, भवनलाई नक्सा पास गर्न महानगरले दियाे ९० दिनको समय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको छ। महानगरको शहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर सरकारी,...