काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतले मुख खोले : ‘झुक्काएर सही गराइयो, नखाएको विष लाग्यो’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा आफूलाई झुक्काएर हस्ताक्षर(सही) गराइएको बताएका छन् । नगरप्रमुख बालेन्द्र साह(बालेन)को सचिवालयले ल्याएको निर्णय प्रमाणीकरण गर्ने क्रममा दुई...