‘जँड्याहा’बाट सरकारी गाडीमै कुटिए कर्मचारी !
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव लगायतका कर्मचारी गाडीमै कुटिएका छन् । आइतबार दिउँसो नगरपालिकाको यदुकोहा चोकमा नगरपालिकाको ००१ झ ००६८ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा...