शहिद दिवसको अवसरमा भोलि काठमाडौँमा कार्यक्रम गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले भोलि (माघ १६) गते शहिद दिवसको अवसरमा राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय...