सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गंगालाल हृदयरोग केन्द्रको निर्णय
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको...