गंगालाल हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठान बनाइने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको बताएका छन् । केन्द्रको २८ औँ वार्षिकोत्सवका अवसरमा सोमबार...