बुढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ् गरिने
काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले बुढानीलकण्ठ नगरपालिका क्षेत्रका बालबालिकाको निःशुल्क मुटुको स्क्रिनिङ् (परीक्षण) गर्ने भएको छ । केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा पाँचदेखि १५ वर्ष उमेर समूहका विद्यार्थीको मुटुको...