२० फाल्गुन २०७८, शुक्रबार
नेपालमा पहिलो पटक शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण
काठमाडौँ । नेपालमा पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शहीद गङ्गालाल हृदय रोग केन्द्रले ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब प्रत्यारोपण हो । अस्पतालमा शुक्रवार आयोजित पत्रकार...