शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता
काठमाडौँ । १० वर्षे सशस्त्र द्वन्द्वको उद्गम स्थलको रूपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका...