अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाइयो शहीद दिवस (फोटो फिचर)
काठमाडौँ । देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरुको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।...