शिक्षा प्रमुख पुन : तानिए नागरिकता किर्ते मुद्दामा
धनुषा । धनुषाको शहीद नगर नगरपालिकाका शिक्षा प्रमुख रहेका विश्वनाथ यादव सरकारी कागज किर्ते मुद्दामा पुनः तानिएका छन् । सिडिओ कार्यालयमा बिचौलियाको काम गर्दै आएको बेला भारतीय नागरिकहरूलाई नागरिकता बनाएको,...