बाँके पुगेर ‘प्रचण्ड’ले गरे शहीद परिवारसँग भेटघाट
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद परिवारसँग भेटघाट गरेका छन् । बाँकेको खजुरा-३ धवलागिरि गाउँमा शहीद डम्बर रानाभाटको घरमा पुगेका हुन् । ‘प्रचण्ड’ले धवलागिरि क्षेत्रका शहीद...