सोलुखुम्बुमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा शुरु
काठमाडौँ । ग्लोबल आइएमई बैंकले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा सङ्ख्या २५६ पुगेको छ ।...