शाङ्घाईमा कोभिड सङ्क्रमणबाट निको भई ११ हजारभन्दा बढी बिरामी अस्पतालबाट डिस्चार्ज
शाङ्घाई । आइतबारसम्ममा शाङ्घाईमा कोभिड–१९ सङ्क्रमित ११ हजारभन्दा बढी मानिसहरू निको भई अस्पतालबाट घर फर्केका छन् । उनीहरूलाई चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक नभएको भन्दै शाङ्घाईका विभिन्न अस्पतालबाट घर पठाइएको स्थानीय...