पराजित शान्ता चौधरीले मेटमणिलाई बधाईसहित दिइन यस्तो सन्देश
काठमाडौँ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित एकीकृत समाजवादीका मेटमणि चौधरीलाई बधाई दिँदै उनका प्रतिस्पर्धीसमेत रहेकी नेकपा एमालेकी शान्ता चौधरीले मन्त्री बन्न शुभकामना दिएकी छन्। शुक्रबार दिउँसो जितपछि बधाई...