सङ्घीय निजामती सेवा ऐनमा समावेश गरिनु पर्ने विषयहरु
राज्यको चरित्र अमूर्त हुन्छ। राजनीतिक तथा प्रशासनिक पात्रहरु सम्मिलित सरकार मार्फत यसलाई गति प्रदान गरिन्छ। राजनीति निसृत नीति, योजना, कानून, कार्यक्रम तथा क्रियाकलापहरुको सञ्चालन गर्ने अभिभारा प्रशासनिक संयन्त्रमा रहन्छ। त्यस्ता...