एमाले लुम्बिनी प्रदेशका नेता माओवादीमा प्रवेश
काठमाडौँ । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल...