२३ फाल्गुन २०८१, शुक्रबार
गृहमन्त्री लेखकद्वारा बैतडीको शान्तिसुरक्षाबारे जानकारी
बैतडी । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका छन्। आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका हुन् । गृहमन्त्री लेखकले जिल्लाको समग्र...