शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ’- ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरोकार भएकाहरूले संवेदनशील भएर आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।...