शान्ति प्रक्रियाको काम टुङ्ग्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार दृढ रहेको बताएका छन्। सदनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी सबै कामलाई...