नेपालले विश्व शान्ति स्थापनाका लागि निरन्तर योगदान दिने छः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घ शान्ति सेना दिवस (मे २९) अवसरमा शान्ति सैनिकका रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्र सङ्घ परिवारमा शुभकामना दिएकी छन्। उनले आज अपराह्न ट्वीट...