१२ कार्तिक २०७८, शुक्रबार
उज्वेकिस्तानमा मिर्जीयोयेभ पुनः राष्ट्रपति निर्वाचित
ट्यासकेन्ट । उज्वेकिस्तानको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति शाभ्कात मिर्जीयोयेभ नै पुनः निर्वाचित भएका छन् । निर्वाचनमा खसेको कूल मतमध्ये ८०.१२ प्रतिशत मत ल्याएर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।...