प्रधानमन्त्री ओलीद्वारा नेपाली फिल्म ‘शाम्बाला’लाई बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’लाई ९७ औँ ओस्कार अवार्डका लागि नेपालबाट नोमिनेसनमा परेकोमा बधाई व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुक स्ट्याटस मार्फत फिल्मलाई हेर्ने...