प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा : न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी रिटमा आज पेसी तोकिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो...