निजामती सेवा विधेयकबारे अध्ययन गर्न रास्वपाद्वारा कार्यदल गठन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयक तथा सार्वजनिक प्रशासनबारे अध्ययन गर्न पूर्व प्रशासकहरूको कार्यदल बनाएको छ । शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले पाँच सदस्यीय कार्यदल बनाएको महामन्त्री...