त्रिविको सम्पत्ति खोजी गर्न पूर्वसचिव त्रितालको संयोजकत्वमा समिति गठन
काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । जेठ १७ गते (बिहीबार) बसेको मन्त्रिपरिषद्...