दोलखाको शारदा माविमा शिक्षक माग गर्दै विद्यार्थीहरू आन्दोलित
चरिकोट । दोलखाको शारदा माविका विद्यार्थीले शिक्षक माग गर्दै प्रदर्शन गरेका छन् । बिगु गाउँपालिका ३ बुलुङमा रहेको शारदा माविमा लामो समयदेखि विषयगत शिक्षक उपलब्ध नभएकाले पठन पाठन अवरुद्ध भएको...