काठमाडौँ महानगरका पहिलो मेयर पीएल सिंहको शालिक बनाउने बालेनको घोषणा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ । महानगरपालिकाको १६ औँ अधिवेशनमा प्रमुख बालेन साहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण...