एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी
काठमाडौँ । नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी भएका छन् । १०औँ अधिवेशनबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका...