११ फाल्गुन २०८०, शुक्रबार
प्रधानमन्त्री ‘प्रचण्ड’कै नेतृत्वमा नेपालमा समाजवाद आउँछ : मुख्यमन्त्री जम्कट्टेल
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताएका छन्। शुक्रवार २३ औँ मजदुर बलिदान दिवस तथा...