श्रीमतीको हत्यापछि फरार नेपाली सेनाका अमल्दार पक्राउ
काठमाडौँ । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । आज शुक्रबार जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरी सेनाका...