नागरिकको स्वास्थ्य उपचारमा सरकार गम्भीर छ : मुख्यमन्त्री जम्कट्टेल
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले नागरिकहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर रहेको बताएका छन् । मङ्गलवार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन...