उपनिर्वाचनमा समन्वय गरिदिन आयोगले सरकारलाई पठायो पत्र
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनमा सहयोग तथा सम्बन्धित निकायलाई निर्देशनका लागि सरकारलाई पाँच विषय लेखी पठाउने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन हुने...