पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी ईपीएल खेल्न काठमाडौँमा
काठमाडौँ । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि आज बिहीवार दिउँसो काठमाडौँ आइपुगको हुन्...