‘शिक्षकहरूसँग वार्ताबाटै समाधान निकाल्ने प्रयास गर्छु’-नवनियुक्त शिक्षामन्त्री पन्त
काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको मागबारे जानकार भए पनि अहिलेसम्म भएका प्रयासहरूबारे जानकारी लिएपछि मात्रै बोल्ने बताएका छन्। शिक्षामन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षकहरूलाई वार्ताबाट कक्षाकोठामा फर्काउने...