शिक्षक आन्दोलन: विद्यार्थी भर्ना अभियान प्रभावित
काठमाडौँ । शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि देशभरका शिक्षकहरू आन्दोलनमा हुँदा...