बिपीका पदाधिकारीहरूलाई बर्खास्त गर्न वा सामूहिक राजीनामा स्वीकृत गर्न आग्रह
काठमाडौँ । बढुवा प्रक्रिया सुचारु गर्न माग राख्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरूले पदाधिकारीहरूलाई बर्खास्त गर्न वा आफूहरूले दिएको सामूहिक राजीनामा स्वीकृत गर्न सरकारसँग आग्रह गरेका...