शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’
डडेल्धुरा । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेश्वर गाउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्नमा सघाउ...